१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


भोजपुरमा बाँदरको आतंकका कारण बस्ती खाली हुँदै

काठमाडौं । भोजपुरमा बाँदरले आतंक मच्चाएका कारणले बस्ती नै खाली हुने अवस्था आएको छ । बारीमा लगाएको अन्न बाली, तरकारी र फलफूल बाँदरले नष्ट गर्ने क्रम तीब्र गतिमा भएकाे हाे

गाउँपालिकाको भवन निर्माणको विषयमा विरोध

गोकुल भुजेल भोजपुर । भोजपुरमा अरुण गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर भएको विवाद चुलिएको छ । गाउँपालिकाको साविकको कार्यालय क्षेत्रभन्दा टाढा भवन निर्माण गर्ने निर्णय गरिएको भन्दै प्याउली बजारका स्थानीयले

भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि

भोजपुरमा दशैंमा खुकुरीको माग बढ्दै

काठमाडौं । चाडपर्वको सुरुवातसँगै भोजपुरमा खुकुरीको माग बढेको छ । चाडबाड मान्न बाहिरबाट भोजपुर आउनेहरुले चिनोको रुपमा भोजपुरे खुकुरी लाने भएका कारण खुकुरीको माग बढ्दै गएको हो । भोजपुरमा बनेको

नव निर्वाचित भोजपुरका मेयर प्रचारसामाग्री सफा गर्नमै व्यस्त

भोजपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार र पार्टीले प्रचारप्रसारका लागि टाँसेका पर्चा, पम्पलेट, व्यानरलगायतका सामाग्रीले भोजपुर बजारलाई कुरुप बनाएको छ । चुनावमा जित हार जे भए पनि बजारलाई सफा, सुन्दर

भोजपुरमा कांग्रेस र एमालेले ३/३ पालिका जिते

भोजपुर । भोजपुरमा ९ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले ३३ पालिका, नेकपा माओवादी केन्द्रले २ पालिका तथा स्वतन्त्र उम्मेद्वारले १ पालिका मेयरमा विजयी हासिल गरेका छन्

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना

भोजपुरका सरकारी विद्यालयमा आधुनिक शिक्षा

भोजपुर । आधुनिक तथा कम्प्युटर शिक्षाको विकास गर्न भोजपुरमा इश्वरीय मन्दिरले तदारुकता देखाउँदै आएको छ । मन्दिरले इ लर्निङ सेन्टरको सुभारम्भ समेत गरेको छ । नेपाल सरकारले तोकेका नमुना विद्यालयहरुमा

भोजपुरमा निः शुल्क स्वास्थ्य शिविर हुने

भोजपुर । भोजपुरमा आगामी फागुन २७ र २८ गते निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ । भोजपुर नगरपालिकाको प्रायोजन र सहजिकरणमा दावाँली मिलन क्लब र नेपाल मेडिकल काउन्सिलको आयोजनामा

भोजपुर सदरमुकाममा खानेपानीको समस्या समाधान

भोजपुर । भोजपुरको सदरमुकाम तथा आसपासका क्षेत्रमा वर्षौदेखिको खानेपानीको समस्या समाधान भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत लागतमा तीन