Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


मोरङको उखुबारीमा भेटिएको दुवै शवको पहिचान खुल्यो

काठमाडौं । मोरङको धनपाल थान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट निकालिएका दुवै शवको पहिचान खुलेको छ । शव उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो अर्को शव उत्खनन