काठमाडौं । सार्वजनिक रूपमा नदेखिए पनि ‘भूमिगत’ शैलीमा नेपालमा धर्म परिवर्तन भइरहेको छ। जसका कारण नेपालमा धर्म परिवर्तनको विषय फेरि बहसको केन्द्रमा आएको हाे ।धर्मान्तरणका गतिविधिका कारण सामाजिक संरचनामै चुनौती