२०७५ साल चैत १ गते सम्झौता गरी २०७६ फागुन ५ बाट शुरु भएको काम अबको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले गर्नुपर्ने कामहरु धेरै भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित बृहत इन्जिनियर भेलालाई सम्बोधन गर्दै उहाँले हामीले गर्नुपर्ने कामहरू धेरै रहेको बताउनुभयो । ‘गर्नुपर्ने