काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । सिहदरबारमा बिहीबार बसेकाे साेही समितिकाे बैठकमा विधेयक माथि भएको छलफलबाट नेकपा माओवादी केन्द्र भने