१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेन : कुलपति राई

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ४३ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुलपति राईले