Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


भूतडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु, नौ जना घाइते

घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । हावाहुरीका कारण शुक्रबारदेखि नै चानुवामा विद्युत् अवरुद्ध थियो ।