Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


अत्याधिक चिसोले भुकम्पपीडितको बिचल्ली

काठमाडौं । अत्याधिक चिसोले जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितहरुको बिचल्ली भएको छ । भुकम्प पछि त्रिपालमुनी बस्दै आएका पीडितहरु सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा थप मारमा परेका हुन्