Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


सिन्धुलीका किसानले भुईकटर खेतीबाट प्रयाप्त आम्दानी गर्दै

सिन्धुली । सिन्धुलीका किसानहरुले भुईकटहरको खेतीबाट प्रयाप्त आम्दानी गर्न थालेका छन् । जिल्लाको कमलामाई नगरपालिकाको वडा नम्बर १, २, ४, ५ र ८ का विभिन्न क्षेत्रका किसानहरुले केही समययता व्यवसायिक