Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने

काठमाडाैं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवासको व्यवस्थापन गर्न वागमती प्रदेश सरकारले बजेट तथा सामग्री उपलब्ध गराउने भएको छ । सोमवार

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,२५९ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौँ- रसुवामा आएको भीषण बाढीका कारण हालसम्म १ हजार २५९ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते साँझ ७:०० बजेसम्मको विवरण

बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

काठमाडाैं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले १ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन समितिको बैठकले

रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड

काठमाडाैं । १० भदौ रसुवाको भोटेकोशीमा आएको पछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् ।उनीहरुका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा

रसुवा बाढीले बगाएको शवबाट कानको मुन्द्रा निकाल्ने २ जना पक्राउ

काठमाडाैं । रसुवाको भीषण बाढीमा परी ज्यान गुमाएकाको शवबाट कानको मुन्द्रा निकाल्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलाे क्षति

काठमाडाैं। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएको अनुमान गरिएको हाे। तिब्बतमा हिमताल विष्फोट हुँदा नेपालतर्फ अकस्मात ठूलो बाढी प्रवेश गरेकाे जनाइएकाे

भियतनाममा भीषण बाढीमा परी ९० जनाको मृत्यु

एजेन्सी। भियतनाममा निरन्तर परेको भारी वर्षा र बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा ९० जनाकाे मृत्यु भएकाे छ। अधिकारीहरूले आइतबार धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेकाे समेत

मेलम्चीको भीषण बाढीले ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

सिन्धुपाल्चोक । शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ ।बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो । हेलम्बु २