Logo ७ कार्तिक २०८२, शुक्रबार | Sat Oct 25 2025


युएईद्वारा आजबाट भिसा नवीकरण प्रक्रिया फुकुवा, हजारौं कामदार खुशी

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईले कोभिड १९ का कारण रोकिएको भिसा नविकरण प्रक्रिया फुकुवा गरेको छ । फेडरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसिप आइसीएले आजै देखि लागू हुने गरी