Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा

काठमाडौं । बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन । आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजरेन्का उपाधि नजिक पुगेकी हुन् । पहिलो सेट ६–१ ले गुमाएकी अजारेन्काले