Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतको मणिपुरमा हिंसात्मक प्रदर्शन उग्र बन्दै

एजेन्सी । भारतको मणिपुरमा मैतेई समुदायका २ विद्यार्थीको मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजधानी इम्फलमा कर्फ्यु जारी गरिएको छ ।

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८ सय ६० मिलियन अमेरिकी डलरले

भारतमा महिला आरक्षण विधेयक लोकसभाबाट पारित

एजेन्सी । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित भएको छ । भारतीय जनता पार्टीको सरकारले संसदको विशेष अधिवेशन डाकेर उक्त विधेयक ल्याएकोमा बुधबार लोकसभाबाट अत्यधिक

भारतको थोक मुद्रास्फिति अगस्टमा ०.५२ प्रतिशतले संकुचित

एजेन्सी । भारतको संघीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले संकुचन भएको छ । डब्ल्युपिआई मुद्रास्फिति थोक बजारमा मूल्य वृद्धि वा गिरावटको एक

भारतले प्रक्षेपण गर्‍यो सूर्यतर्फ आदित्य एल–१ नामक यान

एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन आदित्य एल–१ नामक यान प्रक्षेपण गरेको छ । भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गरेको एक हप्ता नपुग्दै सूर्यतर्फ आज अर्काे यान

भारतले आज सूर्यमा आफ्नो पहिलो यान प्रक्षेपण गर्दै, इसरो प्रमुखले सफलताको कामना गर्दै गरे पूजा

एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन प्रक्षेपण गर्ने तयारी गरेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने पहिलो देश बनेको केही हप्ता नपुग्दै सूर्यमा आफ्नो पहिलो अवलोकन

भारतमा रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको मदुराई रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटनामा २० जना घाइते भएका छन्

भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीकाअनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो । मिजोरको राजधानी

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका

भारतको मिजोरममा रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार घटना मिजोरम राज्यको राजधानी आइजलबाट झण्डै २० किलोमिटर