Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सीमामा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

पछि उनीहरूले गाउँबाट ५०–६० जनाको समूह बोलाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।

भारतमा कोभिडबाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतका एक दिनमा मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।

भारतबाट खोप पाउने समय अनिश्चित, खोप उत्पादक सिरमले भन्यो अहिले निर्यात गरिन्न

काठमाडौं, जेठ ५ । भारतबाट नेपालले कोरोनाविरुद्धको खोप तत्काल पाउने सम्भावना टरेको छ । आफै कोभिड–१९ को चपेटमा परेको भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले यस वर्षको अन्त्यसम्म

भारतमा समुद्री आँधीमा फेरी डुब्दा ९० जना बेपत्ता

एजेन्सी । भारतमा आएको समुद्री तुफान ताउक्तेमा परि एउटा फेरी डुब्दा कम्तिमा ९० जना बेपत्ता भएका छन् । विध्वंशकारी आँधी र समुद्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको

भारतमा शक्तिशाली समुद्री तुफान, कम्तीमा २० को मृत्यु, २ लाख विस्थापित

एजेन्सी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका छन् । अत्यन्त शक्तिशाली भनिएको

भारतमा कोरोना विरुद्धको नयाँ औषधिलाई आपतकालिन प्रयोगको अनुमति

एजेन्सी । भारतमा कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई प्रयोगको आपत्कालीन

विवाहको ५ दिनमा बेहुलाको निधन

बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।

भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि, अक्सिजनका क्षेत्रमा ठूलो राहत पुग्ने रक्षा मन्त्री सिंहको भनाइ

काठमाडौं, जेठ ३ । भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि आज सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का

भारतमा कोरोना संक्रमण दर कम हुँदै, मृत्युदर भने अहिलेपनि दैनिक ४ हजारको हाराहारीमा

एजेन्सी । भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोरोना संक्रमण दर घटेको छ । यसले भारतमा कोरोनाको दोस्रो लहर उच्चतम विन्दुमा पुगेर विस्तारै ओरालो लाग्न थालेको संकेत गरेको छ ।

दिल्लीको रामलीला मैदानमा १५ दिनमा ५ सय आईसीयू शय्याको अस्पताल

कोभिडको दोस्रो लहर बढेपछि दिल्लीमा आईसीयू शय्याको अभाव भएको सन्दर्भमा दिल्ली सरकारले सय शय्याको आईसीयू शय्या सञ्चालनमा ल्याइएको हो ।