Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


भारतमा हिजाब लगाउन रोक्ने निर्णयविरुद्धको रिट उच्च अदालतद्वारा खारेज

छात्राहरू भने उच्च अदालतको फैसलालाई चुनौती दिन सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ । गत सेप्टेम्बरमा राज्य सरकार तथा केही कलेज प्रशासनले विद्यालयमा हिजाबमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए

आईसीसी महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको १ सय ५५ रनको जित

भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।

क्रिकेटका पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बेंगलोरस्थित क्रिकेट एकेडेमीमा दुई सातासम्म प्रशिक्षण गर्ने भएका हुन् ।

साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्ता राज लावतीले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।

भारतका पाँच राज्यमा मतगणना जारी

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो । प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा

युक्रेनबाट ५ सय ३३ नेपालीको उद्धार : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको जानकारी दिनुभएको छ । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार

युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो । नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन्

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा

कपिलवस्तुको भारतसँग जोडिएको सीमा दुई दिनका लागि बन्द

नाका बन्द हुँदा पनि टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् भने निर्वाचन अवधिमा आपतकालीन मेडिकलका लागि जानुपरे भारतीय प्रहरीसँगको समन्वयमा जान सकिने उहाँले जानकारी दिनुभयो ।

भारतले पठायाे बढेकाे पेट्रोलियम पदार्थको मूल्यसूची, पेट्राेलमा निगमलाई २० रुपैयाँ घाटा

रुस र युक्रेनबीच युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । एकपटक ४० डलर प्रतिब्यारेलमा आउने तेल अहिले १ सय डलर प्रतिब्यारेलको हाराहारीमा पुगिसकेको छ ।