Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


भारतले लिटरमै १६ रुपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य

नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको हो ।

तीन महिनापछि भारतले बल्ल पठायो राजदूत शर्माको एग्रिमो

नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर गत मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा. शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।

भारतमा हिजाब लगाउन रोक्ने निर्णयविरुद्धको रिट उच्च अदालतद्वारा खारेज

छात्राहरू भने उच्च अदालतको फैसलालाई चुनौती दिन सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ । गत सेप्टेम्बरमा राज्य सरकार तथा केही कलेज प्रशासनले विद्यालयमा हिजाबमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए

आईसीसी महिला विश्वकप : वेष्ट इण्डिजविरुद्ध भारतको १ सय ५५ रनको जित

भारतकी स्मृति मंदानाले १ सय २३ तथा हर्मनप्रितकुर ले १ सय ९ रनको शतकीय इनिङ खेले । वेष्ट इण्डिजकी अनिसा मोहमदले भारतको २ विकेट हात हात पारिन् ।

क्रिकेटका पाँच युवा खेलाडीले भारतमा प्रशिक्षण गर्ने

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बेंगलोरस्थित क्रिकेट एकेडेमीमा दुई सातासम्म प्रशिक्षण गर्ने भएका हुन् ।

साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्ता राज लावतीले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।

भारतका पाँच राज्यमा मतगणना जारी

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो । प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा

युक्रेनबाट ५ सय ३३ नेपालीको उद्धार : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको जानकारी दिनुभएको छ । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार

युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो । नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन्

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा