Logo १४ कार्तिक २०८३, शनिबार | Sun, Nov 1, 2026


भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डबाट नेपाल आइरहेको बस उत्तराखण्डको उन्नाउनमा दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ । मृतक नेपालीहरु कैलाली टीकापुरका रहेको तर, उनीहरूको पहिचान खुल्न बाँकी रहेको

युवतीकाे हत्याविरूद्ध भारतका विभिन्न शहरमा प्रदर्शन

काठमाडौं । भारतमा अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा राति एक युवतीलाई कारले घिसारेर मारेको घटनाकाे विरुद्ध भारत भररी प्रदर्शन भएको छ । राजधानी नयाँ दिल्ली लगायत शहरहरुमा गरिएको प्रदर्शनका क्रममा प्रहरी

कोरोना संक्रमण: भारतमा सतर्कता बढाइयो

काठमाडौं । चीन, जापान र दक्षिण कोरियामा कोरोनाको नयाँ लहर देखिएपछि भारतले पनि सतर्कता अपनाउन थालेको छ । भारतले बुधबारदेखि देशका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण सुरु

भारतमा ‘पठान’ फिल्मको गीतको विरोध

काठमाडौं । मानिसको आस्था यस्तो हो कि कहिलेकाहीं स–साना विषयले पनि निकै महत्व राख्ने गर्दछ । अहिले भारतमा त्यस्तै भएको छ । एउटा फिल्मको गीतका कारण चर्चित अभिनेता शाहरूख खानको

पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ लाई भारतमा प्रदर्शन हुन नदिने

एजेन्सी । केही दिन अघि पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ भारतमा पनि प्रदर्शन हुने खबर आएको थियो । राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का नेता अमेय

नेपालले भारतलाई पठायो कुटनीतिक नोट

काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण र दार्चुदलामा नेपाली नागरिकमाथि ज्यादती गरेको भन्दै भारतलाई कूटनीतिक नोट पठाएको छ । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने

भारतमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलोसँगै वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । भारत सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा

भारत विश्वमै बढी रेमिट्यान्स भित्र्याउने मुलुक बन्याे

काठमाडौं । भारतले यो वर्ष १ सय अर्ब डलर रेमिट्यान्स भित्र्याउने भएको छ । विश्व बैंकका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिका लगायत

भारतको गुजरातमा आज विधानसभा निर्वाचन

काठमाडौं । भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले

न्युजिल्याण्डमाथि भारतको जित

एजेन्सी । पाहुना टोली भारतले दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली न्युजिल्याण्डलाई पराजित गरेको छ । माउन्ट माउन्गानुइमा आज भएको खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले हराएको हो । यो जितसँगै भारतले