एजेन्सी । भारतको जम्मुको कटरास्थित वैष्णोदेवी धाम जाने बाटोमा मंगलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । अचानक बादल फाटेर भएको भीषण वर्षाले वैष्णोदेवी जाने पुरानो बाटोमा
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएकाे छ । भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो
काठमाडौं । भारतीय मौसम विज्ञान विभागले गुजरातको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण रेड अलर्ट जारी गरेको छ । सोमवार उच्च तापक्रमको चेतावनी दिइएको हो । भारतको पश्चिमी राज्य
एजेन्सी । भारतका चर्चित अभिनेता तथा चलचित्र निर्देशक मनोज कुमारको निधन भएको छ । ८७ वर्षको उमेरमा अभिनेता मनोज कुमारको कोकिलाबेन धीरूभाई अंबानी अस्पताल मुम्वईमा शुक्रबार बिहान निधन भएको भारतीय
एजेन्सी । भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको
एजेन्सी । भारतका लागि सन् २०२५, १ सय २५ बर्षकै सवैभन्दा गर्मी वर्ष भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो १ सय २५ वर्षमा फेब्रुअरी महिनामा यति धेरै
काठमाडौं । काठमाडौंको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । बुधवार बिहान भारतको तर्फबाट नेपालस्थित भारतीय दुतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो
एजेन्सी । भारतको झारखण्ड जिल्लाको एउटा पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको
काठमाडौं । भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबाइमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । खेलमा टस जितेर
एजेन्सी । भारतको नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन बालबालिका र १० जना महिला