Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बैतडीकी भागरथीको शव ७ दिनदेखि अस्पतालमै, सूचना दिन स्थानीय डराएको प्रहरीको भनाई

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमा रहेको छ । मृतक भट्टको परिवारले दोषी पत्ता नलागेसम्म नबुझ्ने अडान लिएपछि शव जिल्ला