Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


सन्तनेता भट्टराईको स्मृतिमा आयोजित भागवत महापुराण यज्ञमा सहभागी भए प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनुभएको छ । सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय