२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


यस वर्ष भाई मसलाको मूल्य ३० प्रतिशतले वृद्धि

काठमाडौं । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष