अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले साेमबार विधिवत् रुपमा पूजा आजा गरी रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो। अध्यक्ष श्रेष्ठले भवन