५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


‘रक्षा बन्धन’ भर्सेस ‘लाल सिंह चड्डा’ आजबाट रिलिज

एजेन्सी । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ आज बिहीबारबाट एकसाथ रिलिज हुँदैछ । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै रिलिज भएको हो