Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


बैतडीमा भरूवा बन्दुक र छालासहित दुई पक्राउ

बैतडी । बैतडीमा भरूवा बन्दुक र छालासहित प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–८ का ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ का २१