धनकुटा । धनकुटाका दलित मुक्ति आन्दोलनका अगुवा एवम् बामपन्थी नेता भद्रमान घलेको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट ग्रसित घलेको शुक्रबार बिहान ९० वर्षको उमेरमा मृत्यु भएको हो