१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


निर्वाचन टार्ने गरी भएका विविध प्रकारका बहस अब सकिएका छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका विविध प्रकारका बहस अब सकिएको बताउनु भएको छ । सरकारले आगामी वैशाख ३० मा एकै चरणमा स्थानीय तहको निर्वाचन