Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाको आरोप

एजेन्सी । चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले विदेश नीतिमा बढी आक्रामक व्यवहार गरेको र घरमा बढी दमनकारी व्यवहार गरेको