२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अमेरिकी बास्केटबल खेलाडी ग्राइनर जेल मुक्त

काठमाडौं । रुसले अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरलाई जेल मुक्त गरेको छ । अमेरिकाले रुसका हतियार ब्यापारी भिक्टर बाउटलाई छाडेपछि रुसले ग्राइनरलाई मुक्त गरेको हो । रुस र अमेरिकाले युएईको