Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


ट्रम्पको फोन रेकर्ड सार्वजनिक, जर्जियामा आफूलाई जिताउन दबाब दिएको खुलासा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जीया राज्यको चुनावी परिणाम आफु अनुकुल आउनेगरि व्यवस्था मिलाईदिन निर्वाचन अधिकारीलाई दबाब दिएको खुलाशा भएको छ । ट्रम्पले जर्जीयाका निर्वाचन अधिकारी ब्राड राफेन्सपर्गरलाई टेलिफोन