काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार विभागमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन