एजेन्सी । भारतको मध्य राज्य छत्तीसगढको एक पावर प्लान्टमा भएको बोइलर विस्फोटमा परी करिब १० जनाको मृत्यु भएको छ। विस्फोटमा परी अन्य ४० जना घाइते भएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका हुन्