Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


भरतपुरको एक रेष्टुरेन्टमा खानामा शंखेकिरा भेटिएपछि…

गीताञ्जली अधिकारी, चितवन । चितवनको भरतपुरस्थित बैष्णब रेष्टुरेन्टमा परोसिएको सागमा शंखेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रेष्टुरेन्ट तत्कालका लागि बन्द गराएको छ। अनुगमनका क्रममा रेष्टुरेन्टमा गुणस्तरहीन खाने तेल प्रयोग भइरहेको