Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


देउवासँगको छलफलपछि माओवादी केन्द्रले मन्त्री टुङ्गो लगाउने

नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।

ओलीले गरे स्थायी कमिटीको बैठक स्थगित

काठमाडौ‌‌ । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो

अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गर्‍यो– प्रदीप ज्ञवाली

प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भए पनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको

एमाले स्थायी कमिटी बैठक बस्दै, ओली र नेपाललाई भेट गराउने तयारी

काठमाडौं । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । कार्यदलमा सहमति जुट्न ढिलो भएपछि हिजो बोलाइएको बैठक आजका लागि सारिएको हो

एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।

बागमती प्रदेशसभाको बैठक अवरुद्ध गर्ने प्रतिपक्षी दलहरुको चेतावनी

हेटौँडा । प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने चेतावनी दिएपनि बागमती प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलइएको छ । सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी

नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै, सहमतिको दस्ताबेज सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको

एमाले एकता कार्यदलको वार्ता जारी

अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।

पार्टी एकताका लागि गठन भएको एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । यसअघि हिजो बसेको बैठकमा पार्टीमा देखिएको समस्या

विपक्षीको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित

जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरे पनि सांसदहरूले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि