काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ
काठमाडौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो
काठमाडौं । नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । साँझ ४ बजे बालुवाटारमा बस्ने गरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । आजको बैठकमा समसामयिक विषयमा
काठमाडौं । मन्त्रालय भागवण्डाको विषय टुंग्याउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा मन्त्रालयको भागवण्डाको विषयमा छलफल भए
काठमाडौं, भदौं १४ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता साझेदार गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । गठबन्धनबीच सहमति नबन्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको डेढ महिनाको समय हुँदा
माधवकुमार नेपाललाई धोका दिएर बैठकमा सहभागी भएको बैठकको सन्दर्भ र एकताको विषयमा थप जानकारी दिनका लागि बुधबार बिहान ११ बजे एमालेले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सभामुखलाई धम्कीपूर्ण चेतावनी दिनुभयो ।
आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी