एजेन्सी । अमेरिकामा देखिएको बैंकिङ संकटको समस्या युरोपेली मुलुकहरुमा पनि फैलिने जोखिम बढेको छ । स्वीजरल्याण्डका केही बैंकहरु समस्यामा पर्ने संकेत देखिएपछि त्यहाँ बैंकहरुको शेयर मूल्यमा अभूतपूर्व गिरावट आएको हाे