२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बैंकिङ अपराधका घटना बढ्दै, प्रहरीमा उजुरीको चाङ

काठमाडौं । चेक बाउन्स ठूलो समस्याको रुपमा देखिएको छ । बाउन्स चेकको मुद्दा प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ । शान्ति सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने प्रहरी बैंकिङ अपराधको चाप