Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बेसबल फाइभ च्याम्पियनसिपमा बागमती च्याम्पियन

काठमाडौं । बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बिहीबार सम्पन्न फाइनलमा वागमतीले मधेश प्रदेशमाथि ६-५ को