Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


बीबीसीको प्रभावशाली सय महिलाको सूचिमा नेपालकी सपना

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बीबीसीको प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ । बीबीसीले आज सार्वजनिक गरेको २०२० को सय प्रभावशाली महिलाको सूचिमा