Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


हमास र इजरायलबीचको युद्धविरामको माग गर्दै बेलायतमा प्रदर्शन

एजेन्सी । हमास र इजरायलबीच तत्काल युद्धविराम गर्न माग गर्दै बेलायतमा व्यापक प्रदर्शन भएको छ । सोलिडारिटी क्याम्पेनले आयोजनका गरेको प्रदर्शनमा दशौ हजारको संख्यामा सर्वसाधारणले सहभागिता जनाएका छन् । बेलायतको