Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


मोरङको बेलवारीमा दुर्घटना : ३ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका– २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४