Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


आफ्नो नपुगेपछि विपक्षी गठबन्धनमा बहुमत पुग्न नदिने रणनीतिमा इजरायली प्रम नेतन्याहू

बुधबार साँझ इजरायलका आठ विपक्षी पार्टीहरूले मिलेर नयाँ सरकार बनाउन सहमति गरेपछि नेतन्याहूले यस्तो अपिल गर्नुभएको हो । तर, अलग–अलग विचारधारा भएका यी पार्टीले सत्ता सम्हाल्नका लागि बहुमत सावित गर्नुपर्ने