Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


बुल्कोटे र खागदलमा बेलिब्रिज हालेर तुरुन्तै अरनिको राजमार्ग सुचारु गरियोस: पूर्वमन्त्री बस्नेत

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकको बुल्कोटे र खागदलमा तुरुन्त बेलिब्रिज हालेर अरनिको राजमार्ग सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ । राजमार्ग सञ्चालन नहुँदा