Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


बुद्धकाे शिक्षाबाट प्रभावित भएँ: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धकाे शिक्षाबाट प्रभावित आफू प्रभावित भएकाे बताउनुभएकाे छ । शुक्रबार २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसकाे अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे