Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


मोरङमा चैत २१ गतेदेखि बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता हुने

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता यहि चैत २१ गतेदेखि २७ गतेसम्म गाउँपालिका–२ स्थित अमाही खेल मैदानमा सञ्चालन