Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


बुटवल-भैरहवाका उद्योगी प्रधिकरणविरुद्ध आन्दोलमा

काठमाडौं । बुटवल-भैरहवा क्षेत्रका उद्योगी नेपाल विद्युत प्राधिकरणकाविरुद्ध हड्तालमा उत्रिएका छन् । प्रयोग नै नगरेको ट्रंक र डेडिकेटड लाइनको बिजुलीको बिलिङ गरिएको भन्दै त्यस क्षेत्रका उद्योगी हडतालमा उत्रिएका हुन् ।