Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


जेनजी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रूपैयाँ बढीको बीमा माग दावी

काठमाडाैं । जेनजी आन्दोलनका कारण सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा माग दावी पर्ने क्रम उच्च देखिएको छ । प्राधिकरणका अनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार