Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


नेपालका सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को शीर्ष चारमा

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल हुनुभएको छ । नेपाली परिकार लिएर प्रतिस्पर्धामा गएका सन्तोष शाह १६औं संस्करणको अन्तिम चारमा पुग्नु भएको