Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


बंगलादेशको ऐतिहासिक निर्वाचनमा बीएनपीलाई दुई-तिहाई बहुमत

एजेन्सी । बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ । सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानको नेतृत्वकाे पार्टीले भारी