२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘बीआरआई परियोजनामा सरकारको निर्णय कार्यान्वयन गर्छु’

काठमाडौं । चीनका लागि प्रस्तावित राजदुत प्रा. डा. कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभएको छ । सो परियोजनाबारे