५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


बी एण्ड बी अस्पतालमा नेपालमै पहिलो पटक रोबोटिक शल्यक्रिया सुरु

काठमाडौं । ललितपुरको बी एण्ड बी अस्पतालले नेपालमै पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको अस्पतालको दाबी छ ।